नेपाली युवा सरल अमेरिकाकै ‘सर्वोेत्कृष्ट सैनिक’
अमेरिका—सोमबार अमेरिकामा वर्षकै सर्वोत्कृष्ट अमेरिका आर्मीको नाम घोषणा गरिएको छ । नेपालबाट हालै अमेरिका इमिग्रेन्ट भएका सैनिक जवानलाई सर्वोत्कृष्ट आर्मी घोषणा गरिएको हो ।
उनी स्पेशल फोर्सका जवान, ट्रेनिङ अफिसर तथा अफगानिस्तान भेट समेत रहेका छन् । काठमाडौं निवासी सर्जेन्ट सरल श्रेष्ठ, सन् २००७ मा अमेरिका गएका थिए । अमेरिका आर्मीमा सन् २००९ मा उनी प्रवेश गरेका थिए ।
उनी अमेरिका विद्यार्थी भिसामा आएका थिए तर ‘आर्मी न्याचुरलाइजेशन सेरेमनी’मा उनलाई नागरिकाता प्रदान गरिएको थियो । सरल हाल तेस्रो स्पेशल फोर्सेस ग्रुपको अण्डरमा पावर जेनेरेटर टेक्निसियनका रुपमा काम गरिरहेका छन् । विदेश मिसनका लागि पनि उनको सहयोग उस्तै रहेको छ । हालै एक कार्यक्रममा कडा प्रतिस्पर्धीका माझ उनको सेवाका लागि उनलाई सम्मान प्रदान गरिएको हो ।
स्थानीय एफटी. ब्राग पत्रिकाको रिपोर्टमा भनिएको छ,‘प्रतिस्पर्धीमा विभिन्न तत्वहरु राखिएको थियो । अर्वान वारफेर सिमुलेशन, बोर्ड अन्तर्वार्ता, फिजिकल फिटनेश टेस्ट, लिखित परीक्षा, व्याटल ड्रिलिङ सिमुलेटिङ जुन कमव्याटमा आवश्यक पर्छ ।
सरलका लागि यी कुनै कठिन थिएनन् । उनी अफगान युद्धमा यसअघि नै गइसकेका थिए भने उनले स्नाकोत्तरको पढाइ सकेपछि अफिसर कमिसन लिनेबारे उनले उद्धेश्य बनाएका थिए ।
आर्मीमा आउन उनी आफ्ना हजुरबुबाबाट प्रभावित भएका थिए । सरलका हजुरबाले ब्रिटिस आर्मीमा रहेर दोस्रो विश्वयद्धमा योगदान पु¥याएका थिए । उनले नेपालीमा प्रकाशित हुने रिपब्लिका उनले आफ्ना हजुरबुबाबारे भनेका थिए,‘म हजुरबुवाको कथा सुनेर हुर्केको मान्छे, उहाँको साहसिला कथाका कारण पनि म आर्मीमा आएको हुँ ।’
वास्तिवक रुपमा भन्नुपर्दा आर्मीमा खासै ठूलो विकास भने भएको देखिदैन । सन् २००१ देखि २०११ सम्ममा विदेशी ७५००० सैनिकहरु अमेरिकन सैनिकमा भर्ति भएका छन् । रिपब्लिकन र डेमोक्रेटिकले ढिलै भएपनि इमिग्रेसन अधिकारबारे धेरैपछि बोलेका थिए ।
मिट रोम्नीले नागरिकता दिनका लागि ड्रिम एक्ट–इस्टाइल ल्याएका थिए । कागजपत्र नभएका विदेशी नागरिक जो सैनिक सेवामा कार्यरत छन् उनीहरुलाई यसले केही राहत दिने गरेको थियो ।
सरलको विषय भने केही फरक रहेको थियो । उनी अमेरिका आएपछि उनको सेवाका लागि उनको भिसा ‘एप्रुभ’ भएको थियो । तर मिलिटरी ड्रिम एक्टका अनुसार प्रस्ताव गरिएमा पनि कागजपत्र नभएका विदेशमा जन्मिएका जवानहरुलाई नागरिकता दिने प्रावधान रहेको छ । तर, सिद्धान्त उस्तै रहेका छन् । यदि तपाईले अमेरिकाप्रति प्रतिवद्धता जनाउ सकेमा अमेरिकाका नागरिक सरह सेवा सुविधा पाउन सकिन्छ ।
यसमा कुनै विवाद छैन । मिलिटरी ड्रिम एक्ट प्रोपोनेन्टलेमा कागजपत्र विहिन जवानले, अमेरिका जन्मिएका युवाझै आफूलाई सक्षम र प्रमाणित गुर्न पर्नेछ ।

No comments:
Post a Comment