नेपाल प्रहरीले लिएको प्रहरी सहायक निरीक्षक (असई) पदको लिखित परीक्षाको अन्तिम नतिजा सोमबार सार्बजनिक गरेको छ।
प्रहरी प्रधान कार्यालयले २०७२ असार २३ गते असई पदमा बिज्ञापन प्रकाशित गरेको थियो । प्रतियोगिता अन्तर्गत खुल्ला, अमर/अशक्त, प्रहरी परिवार तथा समावेशी समूहतर्फको अन्तिम नतिजामा उत्तीर्ण मुख्य तथा वैकल्पिक उम्मेदवारहरुको योग्यताक्रमानुसारको सूची सोमबार प्रकाशित गरिएको हो ।
नतिजासहित
No comments:
Post a Comment