Monday, 6 June 2016

नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र सिन्धुलीको जरुरी सूचना

6
नेपाल बिद्युत प्राधिकरण
बितरण केन्द्र सिन्धुलीको जरुरी सूचना

मिति २०७३ साल जेठ २५ गते मंगलवारको दिन कनपा –१० माईस्थान र करकरे क्षेत्रमा खिम्ती ढल्केबर २२० के.भी प्रसारण लाईनको तारतान्ने कार्य गर्नुपने भएकोले ढल्केवर सिन्धुली ३३ केभी प्रसारण लाईन मा क्रसिङ्ग हुने भएकोले भिमान देखी सिन्धुलीमाडी सम्मको २५ गते मंगलवार बिहान ७ बजे देखी बेलुका ५ बजे सम्म बिद्युत आपुर्ति बन्द हुने जानकारी यसै सुचना द्वारा जानकारी गराइन्छ ।यस बाट ग्राहक बर्गमा पर्न गएको असुबिधा प्रति क्षमा याचना गर्दर्छौ ।
नेपाल बिद्युत प्राधिकरण
बितरण केन्द्र सिन्धुली
पुनश्च : प्राबिधिक कारणले समयको हेरफेर हुन सक्ने पनि जानकारी गराइन्छ । 

No comments:

Post a Comment