Thursday, 16 June 2016
एसएलसी रिजल्ट प्रकाशित, ४ लाख २५ हजार ‘पास’, यसरी हेर्नुस् रिजल्ट
असार २, काठमाडौं । प्रवेशिका परिक्षाको नतिजा सार्वजनिक भएको छ । यसबर्षको परिक्षामा ४ लाख २५ हजार ‘पास’ बिद्यार्थी पास भएका छन् ।
इन्टरनेट बाट यसरी हेर्न सकिन्छ ।
यदि तपाई इन्टरनेटको पहुँजमा हुनुहुन्छ भने .. www.moe.gov.no, wwww.doe.gov.np, www.soce.gov.np, www.slcresult.soce.gov.np,www.slc.ntc.net.np मा गएर हेर्न सक्नुुहुनेछ ।
मोबाइलबाट यसरी हेर्न सकिनेछ ।
मोबाईलको म्यासेज बक्समा गएर SLC टाईप गरेर एक स्पेज दिएर 3366 मा पठाइदिनुस् ।
यदि तपाई टेलिफाने मार्फत एसएलसीको रिजल्ट थाहापाउन चाहानुहुन्छ भने । साझासबाल मिडियाको कार्यालयमा सिधै सम्पर्क गर्नुसक्नुहुनेछ, फोन नः 01-4352720
तपाई Symbol Number तलको कमेन्टमा लेख्नुहोस् हामी Reply दिनेछौं ।
Labels:
News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment