Tuesday, 7 June 2016

वरिष्ठ सङ्गीतकार गुरुङको अन्त्येष्टि हिन्दू र बौद्ध विधिबाट हुदैँ



काठमाडौँ। गए राति निधन भएका वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको हिन्दू र बौद्ध दुवै विधिद्वारा अन्तिम संस्कार गरिने भएको छ ।

वरिष्ठ सङ्गीतकार गुरुङको अन्त्येष्टि हिन्दू र बौद्ध विधिबाट हुने परिवारले जनाएको छ ।

उनको शव नेपाल प्रज्ञा–प्रतिष्ठानमा  अपराह्न ३ बजेसम्म श्रद्धाञ्जलिका लागि राखिने छोरा राजुले जानकारी दिए ।



सङ्गीतकार गुरुङको पशुपति आर्यघाटमा आजै दाहसंस्कार गरिने पनि उनले बताए ।

No comments:

Post a Comment